शपथ ग्रहण
म ………………………… इश्वरका नाममा शपथ लिन्छु । सत्य निष्ठा पूर्वक प्रतिज्ञा गर्छु कि आयोगको विशेषज्ञको हैसियतले मलाई तोकिएको काम कर्तव्य मेरो ज्ञान विवेकले जाने बुझेसम्म इमान, धर्म तथा कर्तव्य सम्झी भय, पक्षपात वा द्वेष नराखी लोभ लालचमा नपरी, मोलाहिजा नगरी र मेरो स्वार्थ नबाझिने गरी प्रचलित कानूनको अधिनमा रही पालना गर्नेछु । कर्तव्य पालनको सिलसिलामा मलाई जानकारी हुन आएको गोप्य कुरा अधिकृत व्यक्तिलाई बाहेक अरु कसैलाई म सेवा करारमा रहेको वा नरहेको जुनसुकै अवस्थामा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपले कुनै पनि तरिकाबाट व्यक्त गर्ने छैन ।
शपथ ग्रहण गर्नेको विवरणः शपथ ग्रहण गरेको प्रमाणित गर्नेः
नाम थरः नाम थरः
हस्ताक्षरः हस्ताक्षरः
मितिः मितिः
पदः पदः